साहना निर्माण सेवाद्धारा जलजलामा एकहजार मास्क निशुल्क वितरण

साजन परियार/जलजला चैत १८ गते ।  पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित साहना निर्माण सेवाले जलजला गाउँपालिकामा एकहजार मास्क निशुल्क वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप न्यूनिकरण गर्न गरिब तथा विपन्न परिवारलाई निशुल्क रुपमा मास्क वितरण गरेको निर्माण सेवाका सञ्चालक बाबुराम कार्की र शिव जिसीले बताउनुभएको छ । मंगलबार जलजलाका १,२,३,४ … Continue reading साहना निर्माण सेवाद्धारा जलजलामा एकहजार मास्क निशुल्क वितरण